सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी उत्साहित
aarthiknews.com

नारायणगढ । पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।
बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दस बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)