मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

reportersnepal.com · Tue Oct 27 06:56:38 GMT 2026

दमौली (तनहुँ), १० कात्तिक । दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेको छ ।

वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेका बेला उनीहरुले भने स्वदेशमानै केही गर्ने अठोटका साथ पूmलखेती सुरु गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)