मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षक महासंघसँगको वार्ता सकारात्मक तर निष्कर्षविहिन, आन्दोलन नरोकिने

shilapatra.com · Mon Apr 28 18:59:00 GMT 2025

सरकार र शिक्षक महासंघबीच सोमबार मध्यरात शिक्षा मन्त्रालयमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । दुवै पक्षले आआफ्ना अडान राखेपछि सहमति जुट्न नसकेको वार्तामा सहभागी शिक्षक महासंघका एक पदाधिकारीले बताए । तर, सबै कोणबाट छलफल भएकाले मंगलबारसम्म सहमतिमा पुग्नेगरी छलफल सकिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पनि आन्दोलनरत शिक्षक महासंघसँगको वार्ता सहमति नजिक पुगेको जनाए । वार्ता सकारात्मक भए पनि सहमतिमा पुग्न नसकिएको उल्लेख गर्दै उनले भने, 'राम्रो छलफल भएको छ । छिटोभन्दा छिटो एउटा टुंगोमा पुग्न तयार छौं । भोलिसम्म सहमति हुने आशा गरौँ ।'

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)