आफ्नै शरीरमा आगो लगाएका आश्विनको उपचारकै क्रममा मृत्यु
nepalnews.com · Sat Jul 11 13:01:36 GMT 2026

काठमाडौँ। शरीरमा पेट्रोल छर्किएर आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारकै क्रममा मृत्यु भएको छ।
बुद्धनगरस्थित घरमा राउतले शनिबार बिहान आफ्नै घरमा शरीरमा आगो लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)