मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पर्यटकका लागि नयाँ आकर्षण : दुबईले बनाउँदै छ सुनले बनेको पदमार्ग

ratopati.com · Tue Oct 27 07:01:33 GMT 2026

दुबई । दुरुस्त सुनको चमकका लागि चिनिने दुबईले आफ्नो पहिचानमा अर्को नयाँ आकर्षण थप्ने तयारी गरेको छ।

दुबई गोल्ड डिस्ट्रिक्टले सन् २०२६ को अन्त्यअघि नै विश्वकै पहिलो र सबैभन्दा लामो २४ क्यारेट सुनको पदमार्ग (वाकवे) सञ्चालनमा ल्याउने योजना बनाएको हो।यस पदमार्गले स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई बहुमूल्य धातु सुनसँग जोडिएको दुबईको ऐतिहासिक पहिचानलाई नौलो तरिकाले अनुभव गर्ने अवसर दिनेछ। व्यापार क्षेत्रका वरिष्ठ निर्देशक रसिद अल हरमुदीका अनुसार यो नयाँ आकर्षण आगामी दुई महिनाभित्रै खुला हुने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)