एसियन लाइफमा सीईओपछि स्वतन्त्र सञ्चालक कार्कीले पनि दिए राजीनामा
clickmandu.com · Tue Oct 27 07:01:42 GMT 2026

काठमाडौं । एसिएन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् ।
व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै सञ्चालक कार्कीले राजीनामा दिएका हुन् । सञ्चालक समितिको २९औं बैठकले २०८३ असोज १० गतेबाट लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)