संसदमा प्रधानमन्त्री : रोजगारीदेखि न्याय, चियाबारीदेखि रेलसम्मका प्रश्न
nepalpress.com · Wed Jul 23 17:04:13 GMT 2025

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसदले रोजगारीदेखि न्यायसम्म, चियाबारीदेखि रेलसम्मका प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदले आफ्नो गाउँ, शहर र पीडा झल्किनेगरी प्रश्न गरेका हुन् ।
प्रश्नोत्तर कार्यक्रममा कतिपय सांसदको प्रश्नमा रोजगारीमा विदेशिन बाध्य युवाबारे केन्द्रित थियो भने कतिपयको भूकम्पले भत्काएको घरबारेको पिडा समेटियो । यस्तै कसैले आफ्नो क्षेत्रका सडक र पुलबारे प्रश्न राखे भने कसैले न्याय नपाएका द्वन्द्वपीडितलाई सम्झाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)