गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ, ६५ प्रतिशत मात्रै काम
hamrakura.com · Tue Oct 27 00:00:00 GMT 2026
चितवन। भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणमा ढिलाइ भएको छ।
आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म ६५ प्रतिशत मात्रै काम सकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)