मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सौराहामा पर्यटकको चहलपहल बढ्यो

reportersnepal.com · Tue Oct 27 07:00:46 GMT 2026

नारायणगढ (चितवन), १० कात्तिक । पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दस बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)