विद्या भण्डारीसँग डराए ओली, हट्यो ‘मिलेमतो’को भ्रम
onlinekhabar.com · Wed Jul 23 16:58:38 GMT 2025

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो कार्यकाल पनि पार्टी अध्यक्ष बनाउनेगरी तयार पारिएको विधान संशोधन सहितका प्रस्ताव मातहतका कमिटीलाई पठाउने तयारी नेकपा एमालेले अगाडि बढाएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रदेश र जिल्ला कमिटीमा पठाइने सर्कुलर लेखनको काम सुरू भइसकेको छ । ‘सर्कुलर तयार हुँदैछ, चाँडै नै सुझाव माग सहितको प्रस्ताव मस्यौदा मातहत कमिटीमा पठाइन्छ’, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)