‘कलेजी – ऊनको स्वीटर’ले थाल्यो सिक्किमबाट छायाङ्कन
ratopati.com · Tue Oct 27 07:06:04 GMT 2026

काठमाडौं । गत वर्षको हिट फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी – ऊनको स्वीटर’को छायाङ्कन सुरु भएको छ । निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट फिल्मको छायाँकन सुरु भएको जानकारी दिए ।
उनका अनुसार स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन थालिएको हो । छायाङ्कनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसले फिल्मका लागि दृश्य दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)