'ऊनको स्वीटर'को सिक्वेलको छायांकन सिक्किममा सुरू, पीयूष मिश्रा पहिलो दिनदेखि नै सेटमा
setopati.com · Tue Oct 27 07:06:00 GMT 2026

सुपरहिट फिल्म 'ऊनको स्वीटर'को सिक्वेल 'कलेजी-ऊनको स्वीटर'को छायांकन सुरू भएको छ। निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट फिल्मको छायांकन शुभारम्भ गरेका हुन्।
सिक्वेलमा भारतीय अभिनेता लेखक, गायक तथा नाटककार पीयूष मिश्रा पनि देखिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)