मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जब प्रमोद आफ्नै कन्सर्टको ट्राफिक जाममा आफैँ फसे

baahrakhari.com · Tue Oct 27 07:06:47 GMT 2026

काठमाडौं । आम नेपाली दसैँको माहोलमा परिवार र आफन्तसँग रमाइरहेका बेला प्रमोद खरेललाई भने स्टेज चढ्न भ्याइनभ्याइ थियो । आसामको उदालगुरीमा कात्तिक ३ (दसैँको टीकाको अघिल्लो दिन) ‘प्रमोद एन्ड परम्परा’को कन्सर्ट थियो ।

आसामको आकासबाट सूर्य ओझेल परिसकेको थियो । स्ट्रिट ल्याम्प बलिसकेका थिए । अक्सर साँझ परेपछि सुस्ताउँदै जाने सहरमा चहलपहल बढ्दै गएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)