सिटिजन्स बैंक र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइकबीच छुट दिने समझदारी
kendrabindu.com · Tue Oct 27 07:11:04 GMT 2026

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्ने उद्देश्यले रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक प्रालिसँग छुटसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका कार्ड तथा प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले होटल सेवामा १५ प्रतिशत र पान्क बाइकमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)