कीर्तिपुर होल्डिङ सेन्टर पुगेका माजिद अन्सारीसहित उनको टीम पक्राउ
nagariknews.nagariknetwork.com · Sat Jul 11 13:03:37 GMT 2026

कीर्तिपुर होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित उनका टिम पक्राउ परेका छन्।
कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू डुबानमा परेपछि उनीहरूको अवस्था बुझ्न त्यहाँ पुगेका अन्सारी, सरिश्मा थापासहित उनका टीमहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)