माजिद अन्सारी सहितलाई बिनासर्त रिहा गर्न जेनजी मुभमेन्ट अलायन्सको माग
setopati.com · Sat Jul 11 13:12:15 GMT 2026

जेनजी मुभमेन्ट अलायन्सले कीर्तिपुर होल्डिङ सेन्टरबाट नियन्त्रणमा लिइएकाहरूलाई बिनासर्त रिहा गर्न माग गरेको छ।
शनिबार होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियानी माजिद अन्सारी, सरिस्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)