मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनका क्रममा तोडफोड भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा

lokaantar.com

गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा आएको छ ।

जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)