मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बितिसकेका नेतामाथि लगाए रास्वपा सांसदले दोष

janaaastha.com

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले आफ्नो निजी केरा फार्मसम्म पुग्ने सडक र पुल निर्माणको लागि बजेट विनियोजन गर्न लगाएको आरोप लागेपछि बितिसकेका पूर्व सांसद हरिबहादुर खड्कामाथि दोष थुपारेका छन् । सर्वत्र विरोधपछि उनले आफ्नो बचाउ गर्दै वर्षौ पुरानो योजनालाई सरकारले निरन्तरता मात्रै दिएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)