एनएफएल आयोजना हुने भएपछि एनएसएलको आपत्ति, भन्यो–अर्को लिगलाई अनुमति दिएका छैनौँ
setopati.com · Tue Oct 27 07:18:00 GMT 2026
नेपाल सुपर लिग (एनएसएल) ले नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने तयारीप्रति असन्तुष्टि जनाउँदै अर्को कुनै लिग गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ।
एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि आयोजना हुने खबर सार्वजनिक भएपछि एनएसएलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अर्को लिग लागि कुनै स्वीकृति वा अनुमति नदिएको जनाएको हो। एनएफएलमा एनएसएलका सात टोलीले खेल्ने भएपछि यस्तो प्रतिक्रिया आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)