कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
ratopati.com · Sat Jul 11 13:23:25 GMT 2026

काठमाडौँ । प्रहरीले कीर्तिपुरको होल्डिङ सेन्टरमा गएका ३ जना जेनजी अभियन्ताहरूलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)