कोशी प्रदेशको बजेट २ अर्बले बढ्ने
khabarhub.com · Wed Jun 10 08:46:51 GMT 2026

काठमाडौं – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ
कोसी प्रदेश