१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद
swasthyakhabar.com · Tue Oct 27 07:34:15 GMT 2026

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण भने खरिद गरिरहेको पाइन्छ।
काठमाडौंको वीर अस्पतालको नयाँ ७ तले भवनमा ह्विल चेयर वा बेड गुडाउँदै तलमाथि लैजाने र्याम्प छ। ह्विल चेयर प्रयोगकर्ता र सिँढी उक्लिन समस्या हुनेहरूलाई ओहोरदोहोर गर्न, अस्पतालका ट्रली तलमाथि ओसार्न प्रयोग हुनुपर्ने यो र्याम्प कहिल्यै खुल्ला हुँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)