इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा
nepallive.com · Tue Oct 27 07:38:53 GMT 2026

एजेन्सी - इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो ।
मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले देशको राजनीतिक नेतृत्व, आर्थिक चुनौती, जारी युद्ध र शान्तिको आवश्यकताबारे आफ्ना धारणा व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)