सुकुम्वासीको अवस्था बुझ्न गएका जेनजी अभियन्ता माजिद अन्सारी पक्राउ
himalpress.com · Sat Jul 11 13:35:01 GMT 2026

काठमाडौँ- जेनजी अगुवा माजिद अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुकुम्वासी राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)