मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खराने लम्पसारवादी ग्याङले ओलीले निर्माण गरिदिएको क्रिकेट स्टेडियमको प्रगति हेरोस्: थापा

barnanmedia.com · Tue Oct 27 07:30:05 GMT 2026

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पहिलो जित हात पारेपछि नेकपा (एमाले) का नेता तथा सांसद सूर्य थापाले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको विकास निर्माणको जोडदार प्रशंसा गरेका छन्। नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अपार सफलतापछि एमाले अध्यक्ष ओलीले निर्माण गरिदिएको क्रिकेट स्टेडियमको मनमोहक दृश्य र सुगन्ध महसुस गर्न उनले चुनौती दिएका छन्।

लुम्बिनी लायन्सलाई सुरुवाती विजयको लागि बधाई दिँदै नेता थापाले तथाकथित ३५ वर्षको शासनकालमा देशलाई बर्बाद पार्नेहरूले ओलीले बनाएको क्रिकेट रंगशालाको प्रगति हेर्न, छाम्न र सुँग्नसमेत आग्रह गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)