मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतमा एकैदिन सवा तीन लाखमा काेराेना, दिल्लीमा ३०६ को मृत्यु

nepalwatch.com · Fri Apr 23 00:26:35 GMT 2021

भारतमा एकैदिन सवा तीन लाखमा काेराेना, दिल्लीमा ३०६ को मृत्यु

भारतको राजधानीसमेत रहेकाे दिल्ली राज्यमा एकै दिन २६ हजारमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। त्यहाँ पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ । सोही अवधिमा दिल्लीमा १९ हजार ६०९ जना संक्रमित निको भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)