मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

ukeraa.com

१६ घण्टा अघि

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको आसपास छ।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)