मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

४५ डिग्रीको गर्मी छल्दै हिँड्न मिल्ने गरी आबुधाबीमा ३ वटा एयर कन्डिसन्ड वाकिङ ट्रयाक सञ्चालनमा

ukeraa.com

१२ घण्टा अघि

एजेन्सी : अत्यधिक गर्मीका बीच पनि नागरिकलाई शारीरिक रूपमा सक्रिय र स्वस्थ राख्न संयुक्त अरब इमिरेट्स (युएई) को आबुधाबीले तीन वटा एयर कन्डिसन्ड वाकिङ ट्रयाक सञ्चालनमा ल्याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)