मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि हातपात, एक युवा पक्राउ

ukeraa.com

८ घण्टा अघि

काठमाडौं : काठमाडौंको बानेश्वरमा मंगलबार बिहान ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि एक युवाले गालीगलौज गर्दै हातपात गरे। हातपात गर्ने ती युवा जुम्लाको तातोपानी गाउँपालिका-२ घर भएका २७ वर्षीय राजु कठायत रहेको खुल्यो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)