मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डेविड मलानको अर्धशतक

ratopati.com · Tue Oct 27 07:40:37 GMT 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चितवन राइनोजका डेविड मलानले अर्धशतक पूरा गरेका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको चितवनका लागि मलानले ४३ बलमा ५ चौका र ४ छक्काको मद्दतमा अविजित ६० रन बनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)