मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

५.३० अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

ukeraa.com

७ घण्टा अघि

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ। आज नेपाल स्कट एक्सचेनञ्ज नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४ बिन्दुमा झर्यो। अघिल्लो दिन नेप्से परिसूचक १९.१३ अंक घटेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)