चितवनका डेविड मलानले बनाए सिजनकै पहिलो अर्धशतक
canadanepal.com · Tue Oct 27 07:44:12 GMT 2026
काठमाडौं - चितवन राइनोजका ओपनिङ ब्याट्सम्यान डेविड मलानले विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका छन् ।
टियु मैदानमा जारी खेलमा मलानले ४१ बलमा अर्धशतक बनाएका हुन् । उनी ७० रन बनाएर आउट भएका छन् । उनले एनपिएलको तेस्रो संस्करणकै पहिलो अर्धशतक प्रहार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)