बझाङ जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ गम्भीर घाइते
onlinekhabar.com · Sat Jul 11 13:36:44 GMT 2026

२७ असार, धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, ज्यान गुमाउनेहरूमा केदारस्यूँ– ७ की बिमला धामी, दुर्गाथली– ६ की ६० वर्षीया केलादेवी महत र ६० वर्षीय चक्र महत रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)