७० रन बनाएर आउट भए डेविड मलान
ratopati.com · Tue Oct 27 07:45:20 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चितवन राइनोजका डेविड मलान ७० रन बनाएर आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलानले ५० बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७० रन बनाए । उनलाई विराटनगरका आन्द्रे रसेलले आउट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)