मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशनको मिति सार्दै

newsofnepal.com · Mon Oct 25 00:52:04 GMT 2021

रामकृष्ण चापागाईं, काठमाडौं ।

नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण महाधिवेशनको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढ्न नसकेपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशन एक डेढ महिनापछि सर्ने गरीे नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)