मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

khabarhub.com · Tue Oct 27 07:49:13 GMT 2026

वालिङ – प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् । पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आएका छन् । पङ्गेनीले थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल भएका हुन् ।

एक रोपनी क्षेत्रफलमा १०० केराका बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै अहिले ६१ रोपनी क्षेत्रफलमा छ हजार १०० केराका बिरुवा लगाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)