चितवनका डेविट मल्हानले हाने एनपीएल तेस्रो सिजनको पहिलो अर्धसतक
annapurnapost.com · Tue Oct 27 07:42:51 GMT 2026
काठमाडौं : चितवन राइनोजका ओपनर ब्याटर डेविड मलानले नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको पहिलो अर्धशतक बनाएका छन्।
किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा विराटनगर किंग्ससँग टस हारेर ब्याटिङको निम्तो पाएको चितवनका लागि डेविडले १०.२ ओभरमा ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५३ रनसहित अर्धशतक पूरा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)