डाविड मलानले प्रहार गरे एनपीएल ३ को पहिलो अर्धशतक
himalpress.com · Tue Oct 27 07:51:22 GMT 2026
काठमाडौँ – चितवन राइनोजका ओपनर डाविड मलानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सविरुद्ध मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनी ५१ बलमा ७० रन जोडेर आउट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)