मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

Ujyaaloonline.com · Fri Mar 24 00:45:19 GMT 2023

काठमाण्डाै - वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गर्नु भएकी ताम्राकार निडर र हक्की स्वभावकी हुनुहुन्थ्यो।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)