मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ

kendrabindu.com · Tue Oct 27 07:58:03 GMT 2026

काठमाडौं । मोबाइल वालेट सेवा ‘खल्ती’को कर्मचारी भएको भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)