मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल हेर्न र रमाउन नौ सहरमा एक्सट्रिमका १० फ्यान जोन, प्रवेश निःशुल्क

nepalviews.com · Tue Oct 27 07:58:19 GMT 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल क्रिकेटप्रेमीलाई आफ्नै सहरमा हेर्ने अवसर प्रदान गर्न एक्सट्रिम इनर्जी ड्रिङ्कले विभिन्न स्थानमा १० वटा फ्यान जोन सञ्चालनमा ल्याएको छ ।

एक्सट्रिमले देशका नौ सहरका १० स्थानमा फ्यान जोनको व्यवस्था गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)