मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्वदेशमै केही गर्ने अठोटसहित फूलखेतीमा तनहुँका युवा

himalpress.com · Tue Oct 27 07:57:14 GMT 2026

तनहुँ- दमौलीका दुई युवाले सयपत्री फूलखेती सुरु गरेका छन्। वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढिरहेका बेला उनीहरूले भने स्वदेशमानै केही गर्ने अठोटका साथ फूलखेती सुरु गरेका हुन्।

व्यास नगरपालिका-४ सिमलटारमा स्थानीय गगनसिंह बस्नेत र लक्ष्य अधिकारीले दुई रोपनी जग्गामा सयपत्री फूलखेती गरेर स्थानीयस्तरमै सम्भावना खोज्ने प्रयास गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)