एनपीएल–३ मा डेभिड मलानले हाने पहिलो अर्धशतक
barnanmedia.com · Tue Oct 27 07:47:40 GMT 2026
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–३ मा चितवन राइनोजका डेभिड मलानले यस सिजनको पहिलो अर्धशतक बनाएका छन्।
विराटनगर किंग्सविरुद्ध ब्याटिङ गरेका मलानले ४१ बलमा ५३ रन बनाउँदै प्रतियोगिताको यस सिजनमा पहिलो अर्धशतक आफ्नो नाममा लेखाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)