मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

‘वासु शशी साहित्य सम्मान’ ११ सर्जकलाई प्रदान गरिने

baahrakhari.com · Tue Oct 27 07:57:21 GMT 2026

काठमाडौं । वासु शशी स्मृति परिषद्ले ‘वासु शशी साहित्य सम्मान २०८३’ ११ सर्जकलाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्यकार वासु शशीको स्मृतिमा स्थापित सम्मान सर्जकहरूलाई प्रदान गरिने भएको हो ।

परिषद्ले सर्जकहरू खगेन्द्र संग्रौला, बुलु मुकारुङ, रामप्रसाद पन्त, लोकेश ढकाल, धनवन्तरी मिश्र ‘कात्यायनी’, राजेन्द्र शलभ, प्रमोद ढुंगाना, डी. आर. उपाध्याय, शीला पन्त, सुमन वर्षा र अञ्जु शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)