मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

khabarhub.com · Tue Oct 27 08:04:00 GMT 2026

काठमाडौं – नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र र भावनालाई फेरि पर्दामा ल्याउने तयारी गरिएको छ ।

फिल्मको सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन भारतको सिक्किमस्थित सुन्दर युमथाङ उपत्यकाबाट सुरु भएको छ । निर्देशक नवीन चौहानले स्थानीय लामा गुरुहरूको मन्त्र उच्चारणसहित शुभमुहूर्त गरेर फिल्मको छायांकन थालनी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)