ओली र रावलसहित अध्यक्ष मण्डलका सदस्य बन्दसत्र हलमा प्रवेश
reportersnepal.com · Sun Nov 28 18:33:57 GMT 2021
सौराहा, १३ मंसिर : सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने निर्णय गर्दै नेकपा एमाले दशौ राष्ट्रिय महाधिवेशन बन्दसत्र अध्यक्ष मण्डलका सदस्य बन्दसत्रको हलमा प्रवेश गरेका छन् ।
बन्दसत्र सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओली, अध्यक्षका उम्मेदवार भीम रावलसहित ११ जनाको अध्यक्ष मण्डल बैठक होटल सेभेन स्टारमा बसेको थियो । बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न केन्द्रीय निर्वाचन आयोगलाई आग्रह गरेको थियो । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)