मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

टाइगर श्राफमाथि आक्रमण अघि सलमान, आमिर र इमरान हाशमीको रेकी

ratopati.com · Tue Oct 27 08:09:58 GMT 2026

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफमाथि गत अक्टोबर १८ भएको गोली प्रहार घटनाको अनुसन्धान गरिरहेको मुम्बई प्रहरीको अपराध शाखाले नयाँ तथ्य सार्वजनिक गरेको छ।

आक्रमणकारीहरूलाई अभिनेता इमरान हाशमीको घरको रेकी गर्न भनिएको तर घर फेला पार्न नसक्दा उनीहरू असफल भएको अनुसन्धानबाट खुलेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)