मेलानिया ट्रम्पले घोषणा गरेको युद्धग्रस्त युक्रेनी सहरमा युद्धविराम सुरु
nepalviews.com · Tue Oct 27 08:07:03 GMT 2026

काठमाडौं । रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेश्कीमा युद्धविराम सुरु भएको छ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले युद्धविरामको घोषणा गरेको एक सातापछि यो लागू भएको हो ।
युद्धविरामको उद्देश्य मानवीय सहायता पुर्याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सहज बनाउनु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)