'तँलाई विद्यार्थी भएर राजनीति गर्ने' भन्दै कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको धरपकड
setopati.com · Sat Jul 11 14:07:23 GMT 2026

कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका युवाहरूमाथि प्रहरीले धरपकड गरेको छ।
गएरातिको वर्षासँगै बागमतीमा आएको बाढी होल्डिङ सेन्टरमा पसेपछि त्यहाँ बसिरहेका सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका केही जेनजी अभियानीहरूलाई शनिबार दिउँसो प्रहरीले धरपकड गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)