मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङ जीप दुर्घटना: तीन जनाको मृत्यु, सात गम्भीरलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

hamrakura.com · Sat Jul 11 00:00:00 GMT 2026

काठमाडौँ । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा एक बोलेरो जीप सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।

घाइतेहरूमध्ये सात जनाको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)